Home => Notice

1

2023/5/10

छात्रबृति वितरणका लागी सामाग्री खरीद सम्बन्धमा

द फ्रिडम फण्डको सहयोगमा सप्तरी जिल्लाको सुरुगाा न.पा., खडक न.पा., बलानबिहुल गा.पा.,अग्नीसार कृष्णसवरण गा.पा.र सप्तकोशी न.पा.मा संचालित हरवा चरवा सशतिmकरण कार्यक्रम अन्तर्गत ३०० जना हरवा चरवा तथा दलित बालबालिकाहरुको छात्रबृति वितरणका लागी तपसिल बमोजिमको सामाग्री खरीद गर्नुपर्ने नितान्त आवश्कय हुने भएकाले ईच्छुक बिक्रेता, सप्लायर्सहरु २०२३ मेई १७ भित्र निवेदन पत्र पेश गर्न अनुरोध गरीन्छ । निवेदन साथ प्यान प्रमाण पत्र, आ.व.२०७८।०७९ कर चुकता पत्र, घरेलु वा नगरपालिका ब्यावसायिक दर्ता प्रमाण पत्र सहित पेश गर्नुपर्ने छ । तपसिल ः १. कापी छपाई ४००० प्रति २. स्कुल ब्याग खरीद ३०० थान ३. पेन्सील खरीद ३०० प्याकेट ४.ईरेजर कटर ३०० प्याकेज ५.सिलाई ३०० जना


Title Date Read More
छात्रबृति वितरणका लागी सामाग्री खरीद सम्बन्धमा 2023/5/10